नेपाली बजारमा सुनको मूल्य आइतबार तोलामा ३४ सय रुपैयाँले बढेको छ ।
नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आगामी ४२ दिनका लागि थप ५० अर्ब रुपैयाँ बराबरको तरलता सङ्कलन गर्न लागेको छ।
नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत सञ्चालित राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ (पिआइयु), रूपन्देहीले आर्थिक वर्ष २०८२/८३ का लागि स्वीकृत वार्षिक कार्यक्रमको सार्वजनिकरण गरेको छ।
सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को वैधता अवधि ५ वर्षबाट बढाएर अब १० वर्ष पुर्याएको छ।
अबदेखि प्रधानमन्त्रीदेखि सहायकमन्त्रीसम्मको तलब, भत्ता र सेवासुविधा तय गर्ने अधिकार मन्त्रिपरिषद्को जिम्मामा हुने भएको छ।
खाता खोल्न अब ‘राष्ट्रिय परिचयपत्र’ अनिवार्य रुपमा पेश गर्नुपर्ने भएको छ।
अमेरिकाले इजरायललाई ठूलो मात्रामा हतियार बिक्री गर्न अनुमति दिएको छ ।
नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले हाल कायम चुक्ता पुँजीको १०० प्रतिशत बराबरको हकप्रद शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति पाएको छ।
नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेको छ ।
अमेरिकाको ट्रम्प सरकारले ६ भारतीय कम्पनीलाई इरानसँग पेट्रोलियम पदार्थको व्यापार गरेको भन्दै प्रतिबन्ध लगाएको छ ।
.. ..
सामाजिक संजाल
Artha Kendra
सूचना विभाग दर्ता नं. : ४१९७-२०८०/२०८१
प्रधान सम्पादक : दिपेश खनाल
मार्केटिङ : +९७७ ९८४७८५४३२८
2025 arthakendra.com All Rights Reserved.