ऊर्जामन्त्री दीपक खड्काले बजेटमा व्यवस्था गरिएको 'टेक एन्ड पे' संशोधनका लागि अर्थमन्त्रालयलाई पत्र पठाएको बताएका छन् ।
अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले इरानको आणविक स्थलहरूमा अमेरिकी आक्रमणलाई समर्थन गरेका छन् ।
नेपाल शिक्षक महासंघका पदाधिकारीहरूले आज नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग उनकै निवास खुमलटारमा भेटवार्ता गरेका छन् ।
सोमबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्यमा भने सामान्य वृद्धि देखिएको छ।
प्रभु इन्स्योरेन्सले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई लाभांश दिने घोषणा गरेको छ।
दरमखोला हाइड्रो इनर्जी कम्पनीले आफ्नो साधारण सेयर (आईपीओ) सार्वजनिक रुपमा निष्कासन प्रक्रिया सुरु गरेको छ।
पोखरा महानगरपालिकाले ८ अर्ब ३५ करोड १२ लाखको बजेट सार्बजनिक गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषअन्तर्गतको विद्युतीय शवदाह गृहको उपकरण खरिदमा भ्रष्टाचार गरेको अभियोगमा कोषका सदस्य सचिव मिलन थापासहित १६ विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
नेपाली कांग्रेसका सांसद डा. सुनिल कुमार शर्माले आगामी वर्षको बजेटमा व्यापक अन्याय भएको भन्दै संशोधनको माग गरेका छन्।
नेप्से परिसूचकमा आज दोहोरो अंकको गिरावट आएको छ ।
.. ..
सामाजिक संजाल
Artha Kendra
सूचना विभाग दर्ता नं. : ४१९७-२०८०/२०८१
प्रधान सम्पादक : दिपेश खनाल
मार्केटिङ : +९७७ ९८४७८५४३२८
2025 arthakendra.com All Rights Reserved.