गगन थापाले पेस गरे पुस १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने कार्यतालिका
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले केन्द्रीय समिति बैठकमा महाधिवेशनको कार्यतालिका पेस गरेका छन्।
सानेपास्थित केन्द्रीय कार्यालयमा जारी बैठकमा थापाले पुस १६ देखि १९ गतेसम्म १५औँ महाधिवेशन गर्नेगरी कार्यतालिका पेस गरेका हुन् । उनले कार्यतालिका पेस गर्दै चुनावअघि महाधिवेशन गर्नैपर्ने बताएका छन् । साथै चुनावअघि महाधिवेशन गर्न नसकिने अभिव्यक्ति दिएका नेताको बैठकमा आलोचना गरेका छन् ।
महामन्त्री थापाले बोलिसकेपछि अहिले सहमहामन्त्री महेन्द्र यादवले संस्थापन पक्षको तर्फबाट वैशाखमा महाधिवेशन गर्नेगरी कार्यतालिका पेश गर्ने बताइएको छ ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.