सुनचाँदीको मूल्यमा निरन्तर गिरावट, सुन ११०० र चाँदी २५ रुपैयाँले घट्यो
आज बुधबार सुनको भाउ घटेको छ। मंगलबार प्रतितोला २ लाख ३८ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा १ हजार १ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ३७ हजार २ सय रुपैयाँमा आइपुगेको हो।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ३ हजार ३ सय ६० रुपैयाँ तोकिएको छ। आज चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले घटेर प्रतितोला २ हजार २ सय ९० रुपैयाँमा आइपुगेको छ। आज १० ग्राम चाँदीको भाउ २ हजार ५ सय ६३ रुपैयाँ ५० पैसा तोकिएको छ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.