नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा पुनः गिरावट देखिएको छ।
संघीय प्रतिनिधिसभाले आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि सरकारले ल्याएको १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट पारित गरेको छ।
खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले १०० प्रतिशत हकप्रद सेयर जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले रोजगारीका लागि गएका नेपाली श्रमिकलाई गन्तव्य मुलुकले न्यूनतम मानवअधिकार सुनिश्चितता गर्नु पर्ने बताएका छन ।
दक्ष कामदारका हकमा न्यूनतम पारिश्रमिक १ हजार ५ सय दिराम, खाना खर्च ४ सय वा त्यसभन्दा माथि गरी कुल १ हजार ९ सय दिराम हुनुपर्छ ।
स्वर्णिम वाग्लेले सरकारले गठन गरेको भिजिट भिसा छानबिन समितिलाई ‘टालटुले’ भन्दै त्यसको कडा आलोचना गरेका छन्।
इजरायली सरकारले डोनाल्ड ट्रम्पको युद्धविराम प्रस्तावमा सहमति जनाएको बताएको छ ।
घुस लेनदेनको आरोप लागेपछि सप्तरीका प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडा छानबिनमा तानिएका छन्।
गृहमन्त्री रमेश लेखकले मंगलबार प्रतिनिधि सभामा बोल्दै उक्त समितिलाई ९ बुँदे कार्यादेश दिइएको जानकारी गराएका हुन्।
बुढानीलकण्ठ नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि ३ अर्ब ४५ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ।
.. ..
सामाजिक संजाल
Artha Kendra
सूचना विभाग दर्ता नं. : ४१९७-२०८०/२०८१
प्रधान सम्पादक : दिपेश खनाल
मार्केटिङ : +९७७ ९८४७८५४३२८
2025 arthakendra.com All Rights Reserved.