काठमाडौं, १४ फागुन । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको चैत ५ गते वार्षिक साधारण सभा बस्ने भएको छ।
चालु आर्थिक वर्षको दोर्सो त्रैमास सम्ममा नेको इन्सुरेन्सले २२ करोड १२ लाख ६७ हजार रुपैँया नाफा कमाएको छ ।
विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब शतप्रतिशत बढेको छ।
आज माघ २४ गते एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांस सुरछित गर्ने आज अन्तिम दिन रहेको छ।
कम्पनीले यस आर्थिक वर्षको पुष मसान्तसम्म ४२.७७ करोड रुपैयाँ नाफा कमाएको छ, जुन पछिल्लो वर्षको भन्दा १२.९०% बढी हो।
इन्स्योरेन्सको खुद नाफा गत आर्थिक वर्षको सोहि अबधिको तुलनामा बढेको छ।
कम्पनीले यस आर्थिक वर्षको पुष मसान्तसम्म २५.५१ करोड रुपैयाँ नाफा कमाएको छ, जुन पछिल्लो वर्षको भन्दा १६.९१% बढी हो।
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सद्वारा गत आर्थिक बर्षको मुनाफा बाट लाभांश घोषणा गरेको छ।
युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले साधारणसभा फागुन ६ गते अनमोल ब्यान्क्वेट, शंखमुलमा गर्दैछ। साधारणसभा बिहान ११ बजे बाट सुरु हुनेछ।
साधारण सभा माघ २९ गते लिसरा ब्यान्क्वेट, ज्ञानेश्वर मा बिहान ११ बजे बाट हुने छ ।
सामाजिक संजाल
Artha Kendra
सूचना विभाग दर्ता नं. : ४१९७-२०८०/२०८१
प्रधान सम्पादक : दिपेश खनाल
मार्केटिङ : +९७७ ९८४७८५४३२८
2025 arthakendra.com All Rights Reserved.