नेशनल लाईफ इन्स्योरेन्सको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्बजनिक, नाफा बढ्यो.. इपीएस कति ?

मंगलबार, २३ माघ २०८०, ७:१५ AM
post-image

नेशनल लाईफ इन्स्योरेन्स कम्पनि लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्बजनिक गरेको छ। इन्स्योरेन्सको खुद नाफा गत आर्थिक वर्षको सोहि अबधिको तुलनामा बढेको छ। कम्पनीले यस आर्थिक वर्षको पुष मसान्तसम्म २५.५१ करोड रुपैयाँ नाफा कमाएको छ, जुन पछिल्लो वर्षको भन्दा १६.९१% बढी हो।

कम्पनीको चुक्ता पूंजी रु. ५.१ अर्ब रहेको छ भने महाविपत्ति (Catastrophe) कोषमा ४९.६३ करोड रहेको छ। इन्स्योरेन्सको प्रति सेयर आम्दानी रु. १०.१८, र प्रति सेयर नेटवर्थ रु. १३२.२१ रहेको छ। कम्पनीको पीई रेसियो ५९.२२ गुणा रहेको छ।

मुख्य सूचकहरू :

Profit Rs. 25.51 Cr (+16.91%)
Net Worth Rs. 132.21
EPS Rs. 10.18 (+0.28)
PE Ratio 59.22 Times
Catastrophe Reserves Rs. 49.63 Crore (+5.42%)
Paidup Capital Rs. 5.1 Arba
LTP Rs. 571.30
यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.

}