रिलायबल नेपाल लाईफ इन्स्योरेन्सको नाफा बढ्यो, इपीएस कति ?

मंगलबार, २३ माघ २०८०, ७:५९ AM
post-image

रिलायबल नेपाल लाईफ इन्स्योरेन्स कम्पनि लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्बजनिक गरेको छ। इन्स्योरेन्सको खुद नाफा गत आर्थिक वर्षको सोहि अबधिको तुलनामा बढेको छ। कम्पनीले यस आर्थिक वर्षको पुष मसान्तसम्म २३.९ करोड रुपैयाँ नाफा कमाएको छ, जुन पछिल्लो वर्षको भन्दा ४.९७% बढी हो।

कम्पनीको चुक्ता पूंजी रु. ४ अर्ब रहेको छ भने खुद बिमा शुल्क आर्जन १.७४% ले बढेर १.७५ अर्ब रहेको छ। इन्स्योरेन्सको प्रति सेयर आम्दानी रु. ११.५५, र प्रति सेयर नेटवर्थ रु. १७९.७१ रहेको छ। 

मुख्य सूचकहरू :

Profit Rs. 23.9 Crore (+4.97%)
Net Worth Rs. 179.71
EPS Rs. 11.55 (-4.17)
Net Earned Premium Rs. 1.75 Arba (+1.74%)
Paidup Capital Rs. 4 Arba
LTP Rs. 447.50
यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.

}