माउन्टेन इनर्जी नेपाल लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासमा रु. ५२ करोड ७६ लाख खुद नाफा कमाएको छ। नाफा १३.४४ प्रतिशतले बढेको भए पनि बोनस शेयरका कारण प्रति शेयर आम्दानी (EPS) भने रु. १६.८९ मा झरेको छ।
तमिलनाडु विधानसभामा मुख्यमन्त्री विजय नेतृत्वको सरकारले विश्वासको मत प्राप्त गरेको छ ।
नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पछिल्लो राजनीतिक घटनाक्रमप्रति असन्तुष्टि जनाउँदै सरकार र नेतृत्वप्रति प्रश्न उठाएका छन् ।
श्रम सँस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देशमा प्रधानमन्त्री नभएको टिप्पणी गरेका छन् ।
प्रतिनिधि सभामा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिन प्रधानमन्त्री बालेन्द्र शाह उपस्थित नभएपछि विपक्षी दलहरुले बहिष्कार गर्ने भएका छन् ।
प्रतिनिधि सभामा प्रधानमन्त्री बालेन्द्र शाह उपस्थित नभएपछि विपक्षी दलहरुले विरोध गरेका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलालाई अमेरिकाको ५१औँ राज्य भनेका छन् ।
मन्त्रिपरिषद् बैठकले गरेका विभिन्न निर्णय सार्बजनिक गरिएको छ ।
सरकारको नीति तथा कार्यक्रममाथि संसदमा उठेका प्रश्नको जवाफ प्रधानमन्त्री बालेन शाहले नदिने, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रतिनिधि सभामा जवाफ दिने भएका छन्।
नेपाली बजारमा आज सुनको मुल्य घटेको छ भने चाँदीको मुल्य बढेको छ ।
.. ..