सुनचाँदीको मुल्य बढ्यो

नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ ।

Artha Kendra Artha Kendra
बुधबार, २१ असोज २०८३, ११:२४ AM
—
फन्ट
सुनचाँदीको मुल्य बढ्यो

काठमाडौं । नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको ८ सय रुपैयाँले बढेर २ लाख ९२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन तोलाको २ लाख ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि सामान्य बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १० रुपैयाँले बढेर ४ हजार ४२५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि मंगलबार चाँदी तोलाको ४ हजार ४१५ रुपैयाँमा कारोबार भएको थियो ।

 

 

 
यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.