नेपाल बैंक लिमिटेडले लाभांश वितरण नगर्ने भएको छ ।
नेपाली बजारमा आज सुनको भाउ तोलामा ४०० रुपैयाँले बढेको छ ।
केरलामा ५ वर्षदेखि दलित किशोरीलाई बलात्कार गरेको आरोपमा ४४ जना पक्राउ परेका छन् ।
सीवाइसी नेपाल लघुवित्तले माघ १२ गते साधारण सभा बोलाएको छ ।
नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
लिबर्टी ईनजी कम्पनी लिमिटेडले बुधबारदेखि हकप्रदमा बिक्री नभएको ८ लाख २६ हजार ५७४ कित्ता सेयर लिलामीमार्फत बिक्री खुला गरेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेकाे साेमवार पनि हिरासतमा बस्ने भएका छन ।
नेपाली बजारमा सोमबार सुनको भाउ १०० रुपैयाँले बढेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेकाे थुनछेक बहस सकिएकाे छ ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले संस्थापक सेयरधनीको नाममा रहेको २ लाख ४३ हजार ६०३ कित्ता सेयर बिक्रीमा ल्याएको छ ।
.. ..
सामाजिक संजाल
Artha Kendra
सूचना विभाग दर्ता नं. : ४१९७-२०८०/२०८१
प्रधान सम्पादक : दिपेश खनाल
मार्केटिङ : +९७७ ९८४७८५४३२८
2025 arthakendra.com All Rights Reserved.