अर्थतन्त्रमा ‘ब्रेकथ्रू’ हुने गरी १९ खर्बको बजेट आउछ : अर्थमन्त्री
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षका लागि करिब १९ खर्ब रुपैयाँको बजेट ल्याउने तयारी रहेको र यो बजेट केवल आय–व्यय हिसाब नभई अर्थतन्त्रको संरचनामै ‘सर्जरी’ गर्ने औजार हुने बताए — सय वस्तुमा अन्तःशुल्क पुनरावलोकन, अनुत्पादक खर्च कटौती र GDP ६६ खर्बबाट ७३–७४ खर्ब पुर्याउने लक्ष्य निर्धारण।