कोशी नदीमा पानीको सतह बढ्यो, २० ढोका खोलियो

कोशी नदीमा पानीको सतह बढेको छ । 

Artha Kendra Artha Kendra
मंगलबार, ३० भदौ २०८३, ११:४५ AM
फन्ट
कोशी नदीमा पानीको सतह बढ्यो, २० ढोका खोलियो

विराटनगर । कोशी नदीमा पानीको सतह बढेको छ । 

मंगलबार बिहान ११: १५ बजेसम्मको अपडेट अनुसार कोशी ब्यारेजमा पानीको प्रवाह प्रतिसेकेन्ड एक लाख ६६ हजार २६५ क्युसेक पुगेको छ ।  त्यसपछि कोशी ब्यारेजका ५६ ढोकामध्ये अहिले २० ढोका खोलिएको जानकारी दिइएको छ ।

सप्तकोशी जलमापन केन्द्रले कोशी ब्यारेजमा हाल एक लाख ५० हजार क्युसेक बहाव हुनेबित्तिकै खतराको सूचक भन्दै रातो झन्डा र बत्ती बाल्ने गरिएको छ ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.