आईपीओ ल्याउन अब नयाँ योग्यता, क्षेत्रअनुसार छुट्टाछुट्टै मापदण्ड

सरकारले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) गर्ने कम्पनीका लागि सामान्य योग्यता निर्धारण गर्न नेपाल धितोपत्र बोर्डलाई तत्काल निर्देशिका जारी गर्ने जिम्मेवारी दिएको छ।

Artha Kendra Artha Kendra
सोमबार, २९ भदौ २०८३, १०:५३ PM
फन्ट
आईपीओ ल्याउन अब नयाँ योग्यता,  क्षेत्रअनुसार छुट्टाछुट्टै मापदण्ड

काठमाडौं - सरकारले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) गर्ने कम्पनीका लागि सामान्य योग्यता निर्धारण गर्न नेपाल धितोपत्र बोर्डलाई तत्काल निर्देशिका जारी गर्ने जिम्मेवारी दिएको छ।

जलविद्युत्, उत्पादन तथा प्रशोधन, होटल तथा पर्यटन, कृषि र औषधि उद्योगका लागि छुट्टाछुट्टै विशिष्ट योग्यता बनाइनेछ। बजारमुखी मूल्यमा आईपीओ जारी गर्न मूल्य अन्वेषण र धितोपत्र बाँडफाँट प्रणाली सहित आवश्यक नीतिगत तथा कानुनी सुधार गरिने कार्ययोजनामा उल्लेख छ।

यी सुधार २०८३ पुस मसान्तभित्र लागू गर्ने सरकारको तयारी छ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.