Quick links
बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेड (BENH) को १ करोड ४ लाख कित्ता साधारण शेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ।
नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ।
प्रधानमन्त्री वालेन्द्र शाहले प्रहरी अधिकारीहरूलाई कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न निर्देशन दिएका छन् ।
गोरखाको चुमनुब्री गाउँपालिका हुँदै बग्ने बूढीगण्डकीमा आएको बाढीमा परेर चार जना बेपत्ता भएका छन् ।
देशभित्र र बाहिरका राजनीतिक गतिविधिदेखि अर्थतन्त्र, समाज, खेलकुद, अन्तर्राष्ट्रिय घटनाक्रम र अन्य महत्वपूर्ण विषयसँग सम्बन्धित आज दिनभरका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सूचीकृत कम्पनीका आईपीओको समयमा कायम आधारभूत सेयरधनीले ठूलो परिमाणमा सेयर बिक्री गर्दा पूर्वसूचना दिनुपर्ने व्यवस्थामा संशोधन गरेको छ।
नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ।
नेपाल राष्ट्र बैंकले ६१ दिनका लागि ७० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरण बोलकबोलमार्फत निष्काशन गर्ने भएको छ ।
सरकारले आन्तरिक खपतसँगै अतिरिक्त विद्युत्को अन्तरदेशीय बजार विस्तारका लागि निजी क्षेत्रको सहभागिता व्यवस्थित गर्ने तयारी गरेको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् महसुल डिजिटल माध्यमबाट भुक्तानी गर्न नागरिकलाई आग्रह गरेका छन्।
.. ..