सान्भी इनर्जी लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको प्राथमिक सेयर (आईपीओ) को बाँडफाँट आज दिउँसो सम्पन्न भएको छ।
२५० करोड भन्दा बढी रकम हिनामिना गरी फरार रहेका कर्णाली डेभलपमेन्ट बैकका तत्कालिन सञ्चालक र प्रमुख कार्यकारी अधिकृत पक्राउ परेका छन ।
सात दिन पछि आज सेयर बजार बढेको छ ।
ट्रेड टावर लिमिटेडले यही जेठ १४ गतेदेखि सर्वसाधारणका लागि साधारण सेयर (IPO) निष्कासन गर्ने भएको छ।
तेह्रथुम पावर कम्पनी लिमिटेड (TPC) को १०० प्रतिशत हकप्रद सेयर सुरक्षित गर्ने अन्तिम मिति आज आइतबार, जेठ ४ गते रहेको छ।
हिमालयन रि-इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट आफ्ना शेयरधनीहरूलाई वितरण गर्न ४.७४ प्रतिशत लाभांश घोषणा गरेको छ।
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८०/८१ का लागि सेयरधनीहरूलाई आकर्षक लाभांश प्रस्ताव गरेको छ।
पियोर इनर्जी लिमिटेडको आइपीओ बिहीबार बाँडफाँट भएको छ ।
सगरमाथा लुम्बिनी इन्स्योरेन्सको वैशाख २८ गते वार्षिक साधारण सभा बस्ने भएको छ । साधारण सभाले १५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्नेछ ।
नेप्सेमा सूचीकृत स्वरोजगार लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज वैशाख १० गते बुधबार अन्तिम दिन हो ।
.. ..