बन्दिपुर केवलकार एण्ड टुरिजम लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि खुला गरेको पहिलो चरणको आईपीओमा आवेदन दिने आज साउन २० गते अन्तिम मौका हो।
नेपाली बजारमा सुनको मूल्य मंगलबार तोलामा १९ सय रुपैयाँले बढेको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को प्रणालीमा एक हप्ताभित्रै पुनः समस्या देखिएको छ
कक्षा १२ को परीक्षाफल आज (सोमबार) साँझ ५ बजे सार्वजनिक हुने भएको छ।
काठमाडौं — नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को प्रणालीमा पुनः प्राविधिक समस्या देखिएको छ।
नेपाली बजारमा सुनको मूल्य सोमबार १ सय रुपैयाँले बढेको छ ।
दरमखोला हाईड्रो इनर्जी लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको साधारण शेयर (आईपीओ)मा आवेदन दिने समय आज समाप्त हुँदैछ।
वरुण हाइड्रोपावर कम्पनी लिमिटेडले जारी गरिरहेको शतप्रतिशत हकप्रद शेयरको आवेदन दिने अन्तिम म्याद आगामी भदौ ३ गतेसम्म लम्ब्याएको छ।
अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयनसम्बन्धी मन्त्रालयगत छलफल सुरु गरेको छ ।
नेपाली बजारमा सुनको मूल्य आइतबार तोलामा ३४ सय रुपैयाँले बढेको छ ।
.. ..
सामाजिक संजाल
Artha Kendra
सूचना विभाग दर्ता नं. : ४१९७-२०८०/२०८१
प्रधान सम्पादक : दिपेश खनाल
मार्केटिङ : +९७७ ९८४७८५४३२८
2026 arthakendra.com All Rights Reserved.