अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार युक्रेनमा रुसको आक्रमण अन्त्य गर्ने वार्ता धेरै अगाडि बढेको बताएका छन् ।
नेपाल सरकारले शुक्रबार सार्वजनिक विदा दिएको छ ।
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले चैत ८ गते वार्षिक साधारण सभा गर्ने भएको छ ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले नेपालको विकासका प्राथमिकताका क्षेत्रहरूमा जापानी लगानी आकर्षित गर्ने ठूलो सम्भावना रहेको बताएका छन् ।
कारोबारको अन्तिम दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा हरियाली छाएको छ ।
नेपाल माइक्रो इन्स्योरेन्सले सर्वसाधारणका लागि खुला गरेको आइपीओमा आवेदन दिने आज फागुन १५ गते बिहीबार अन्तिम दिन हो ।
साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको चैत ११ गते वार्षिक साधारण सभा बस्ने भएको छ ।
नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मुल्यमा सामान्य वृद्धि भएको छ ।
युनाइटेड इदी मर्दी एन्ड आरबी हाइड्रोपावरले आफ्नो १५ औँ वार्षिक साधारणसभा चैत ११ गते बस्ने भएको छ।
नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले उज्यालो नेपाल बनाएर के गल्ति गरे भन्दै प्रश्न गरेका छन् ।
.. ..
सामाजिक संजाल
Artha Kendra
सूचना विभाग दर्ता नं. : ४१९७-२०८०/२०८१
प्रधान सम्पादक : दिपेश खनाल
मार्केटिङ : +९७७ ९८४७८५४३२८
2025 arthakendra.com All Rights Reserved.