भियतनामका उपराष्ट्रपति सुआन र प्रधानमन्त्री ओलीबीच भेटवार्ता
काठमाडौं, ८ भदौ । नेपाल भ्रमणमा रहेकी समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआन र प्रधानमन्त्री केपी शर्मा ओलीबीच आज सिंहदरबारमा भेटवार्ता भएको छ ।
हिजो मात्रै काठमाडौं आएकी भियतनामी उपराष्ट्रपति सुआन आज देखी राजनीतिक भेटघाटमा ब्यस्त रहेकी छिन् । यसअघि उनले उपराष्ट्रपति रामसहाय यादवसँग भेटबार्ता गरेकी थिइन् ।

Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.