• होमपेज
  • अर्थतन्त्र
  • शेयर बजार
    • नेप्से
  • बैंकिङ
  • बीमा
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
    • राजनीति
  • English
  • ShareHub
Menu
  • होमपेज
  • अर्थतन्त्र
  • शेयर बजार
    • नेप्से
  • बैंकिङ
  • बीमा
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • राजनीति
English Site ShareHub
Patro Widgets Vegetable Gold & Silver Fuel Preeti

Breaking News

सर्वसाधारणले स्नो रिभर्सको आईपीओ भर्ने आज अन्तिम दिन

स्नो रिभर्स लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको ७ लाख ७८ हजार १२५ कित्ता आईपीओमा आवेदन दिने आज जेठ १ गते अन्तिम दिन हो। आवेदकहरूले न्यूनतम १० देखि अधिकतम १ हजार कित्तासम्म आवेदन गर्न सक्छन्।

सुन तोलाको ४ हजारले घट्यो, चाँदीमा पनि गिरावट

नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । 

चीन र अमेरिका प्रतिष्पर्धी नभई साझेदार बन्नुपर्छ- सी जिनपीङ

राष्ट्रपति सी जिनपीङले डोनाल्ड ट्रम्पलाई चीन र अमेरिका प्रतिष्पर्धी नभई साझेदार बन्नुपर्ने बताएका छन् ।

भारतले चिनी निर्यातमा लगायो प्रतिबन्ध, नेपालमा मूल्यवृद्धिको जोखिम

विश्वको दोस्रो ठूलो चिनी उत्पादक राष्ट्र भारतले कच्चा, सेतो र प्रशोधित चिनीको निर्यातमा रोक लगाएको छ। ३० सेप्टेम्बर २०२६ सम्म लागू रहने यो प्रतिबन्धका कारण नेपालमा चिनीको अभाव र मूल्यवृद्धिको जोखिम बढेको छ।

प्रधानमन्त्री जवाफ दिन संसदमा आउनुपर्छ, आफ्नो बिहेमा अरुलाई बेहुलो बनाउन मिल्दैन- हर्क साम्पाङ

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाह नीति तथा कार्यक्रमको जवाफ दिन संसदमा आउनुपर्ने बताएका छन् ।

निजी क्षेत्रलाई सरकारले आतंकित बनाएको सांसद झाँक्रीको आरोप, पहिला सुनेर थुन्न सुझाव

राष्ट्रियसभा सदस्य एवं नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले सरकारको निजी क्षेत्रलाई आतंकित पारेको आरोप लगाएकी छन् ।

सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ।

ब्रोकर खाता अब अनलाइनबाटै बन्द गराउन सकिने

नेपालमा अनलाइन मार्फत कारोबार र ब्रोकर खाता खोल्न मिल्ने सुविधा रहे पनि बन्द गर्न ब्रोकरको कार्यालय धाउनुपर्ने झन्झट छ। सेबनका सहायक निर्देशक अशोक बिष्टका अनुसार अब TMS-लिङ्क इमेलमार्फत पनि ब्रोकर खाता बन्द गराउन सकिने भएको छ।

हिमालयन रिइन्स्योरेन्सको शेयर उच्च मात्रामा कारोबार, मूल्य १३% सम्म घट्यो

आजको कारोबार मात्रा पछिल्लो १ महिनाकै उच्च रहेको देखिन्छ।

हिमालयन रिइन्स्योरेन्सले अब पुनर्बीमा व्यवसाय गर्न नपाउने

नेपाल बीमा प्राधिकरणले बीमा ऐन, २०७९ को दफा १३६(१) अनुसार हिमालयन रिइन्स्योरेन्सलाई नयाँ पुनर्बीमा व्यवसाय गर्न रोक लगाएको छ। कम्पनीले पूर्व-बीमा दाबी भुक्तानी दायित्व पूरा नगरेको भन्दै यो निर्णय भएको हो।

  • 1
  • .. ..

  • 47
  • 48
  • 49
  • 50
  • 51
  • .. ..

  • 477
Artha Kendra

अनलाइन मार्ग मिडिया प्रा. लि.

  • +९७७ ९८४७८५४३२८, ९८६०८३६२२६, ९८६१८८२५९३
  • [email protected]
  • तिनकुने-३२, काठमाडौं, नेपाल

समाचार

  • Nepse
  • अर्थतन्त्र
  • शेयर बजार
  • बीमा
  • कृषि
  • Stock Analysis

सुविधाहरू

  • पात्रो
  • Gold & Silver
  • Fuel Price (NOC)
  • तरकारीको मूल्य
  • Preeti to Unicode
  • Widgets
  • हाम्रोबारे
  • गोपनीयता नीति
  • नियम र सर्तहरू

सामाजिक संजाल

ShareHub App

Get it on Google Play Download on the App Store

हामीलाई फलो गर्नुहोस्

Artha Kendra
सूचना विभाग दर्ता ४१९७-२०८०/२०८१ प्रधान सम्पादक दिपेश खनाल मार्केटिङ +९७७ ९८४७८५४३२८
2026 arthakendra.com