• होमपेज
  • अर्थतन्त्र
  • शेयर बजार
    • नेप्से
  • बैंकिङ
  • बीमा
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
    • राजनीति
  • English
  • ShareHub
Menu
  • होमपेज
  • अर्थतन्त्र
  • शेयर बजार
    • नेप्से
  • बैंकिङ
  • बीमा
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • राजनीति
English Site ShareHub
Patro Widgets Vegetable Gold & Silver Fuel Preeti

Breaking News

ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । 

बजेट पारित गर्न योजना आयोगको पूर्ण बैठक र मन्त्रिपरिषद्को बैठक बस्दै

आज राष्ट्रिय योजना आयोगको पूर्ण बैठक र मन्त्रिपरिषद्को बैठकको बस्दैछ ।

शुक्रबार अपराह्न ४ बजे संयुक्त संसदमा बजेट भाषण हुने

आगामी आर्थिक वर्षको बजेट शुक्रबार सार्वजनिक हुने भएको छ ।  

मानव अधिकार आयोगको निष्कर्ष: सेनाले राष्ट्रिय सम्पत्तिको सुरक्षा गर्न सकेन !

राष्ट्रिय मानव अधिकार आयोगले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा नेपाली सेनाले सिंहदरबार र राष्ट्रपति भवन जोगाउन नसकेको निष्कर्ष निकालेको छ । 

प्रधानमन्त्री बालेनमाथि मौन मानवअधिकार आयोग, रविविरुद्ध फौजदारी अनुसन्धान सिफारिस

भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनको विषयमा राष्ट्रिय मानवअधिकार आयोग ले गरेको अनुसन्धानले प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’को भूमिकामाथि प्रश्न उठाएको छैन।

पीडितलाई क्षतिपूर्ति, घाइतेलाई आजीवन निःशुल्क उपचार: व्यापक राहत प्याकेजको सिफारिस

राष्ट्रिय मानव अधिकार आयोगले गत भदौ २३ र २४  प्रदर्शनमा मृत्यु भएका, घाइते भएका र भौतिक क्षति व्यहोरेकाहरूका लागि व्यापक राहत प्याकेजको सिफारिस गरेको छ।

आयोगको सिफारिस : सुदन गुरुङसहित आयोजकमाथि थप अनुसन्धान गर्न माग

आयोगले शान्तिपूर्ण प्रदर्शनको अनुमति लिएर पनि घटनालाई हिंसात्मक बन्न रोक्न नसकेको भन्दै हामी नेपाल संस्थाका अध्यक्ष सुदन गुरुङ, पुरुषोत्तम यादव, सबल गौतम, अंकित मल्ल र खेतराज साउदलाई थप अनुसन्धान गर्न सिफारिस गरेको छ।

प्रदर्शन भड्काउने 'TOB ट्याटु' बाइकर समूहबारे थप अनुसन्धानको सिफारिस

आयोगले भदौ २३ गते एभरेस्ट होटल अगाडि देखा परेको ‘TOB’ लेखिएको कालो टी-शर्ट लगाएका तथा हात र शरीरमा TOB ट्याटु खोपिएका १५/२० जनाको बाइकर समूहको भूमिकाबारे गम्भीर प्रश्न उठाएको छ।

भदौ २४ गतेको हिंसा 'पूर्वयोजनाबद्ध आपराधिक कार्य': ३ प्रहरी कुटीकुटी हत्या, २१ जना आगजनीमा परी मृत्यु

राष्ट्रिय मानव अधिकार आयोगको अनुसन्धान प्रतिवेदनले भदौ २४ गतेको देशव्यापी घटनालाई ‘पूर्वयोजनाबद्ध रूपमा संगठित आपराधिक कार्यका रूपमा परिभाषित गरेको छ।

ओली, लेखक र गुरुङलाई नयाँ कानुन बनाएर कारवाही गर्न मानव अधिकार आयोगको सिफारिस

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएका घटना बारे राष्ट्रिय मानव अधिकार आयोगको छानबिन प्रतिवेदनले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पुर्व गृहमन्त्री रमेश लेखकलाई कानुन बनाएर कारवाही गर्न सिफारिश गरेको छ ।

  • 1
  • .. ..

  • 36
  • 37
  • 38
  • 39
  • 40
  • .. ..

  • 477
Artha Kendra

अनलाइन मार्ग मिडिया प्रा. लि.

  • +९७७ ९८४७८५४३२८, ९८६०८३६२२६, ९८६१८८२५९३
  • [email protected]
  • तिनकुने-३२, काठमाडौं, नेपाल

समाचार

  • Nepse
  • अर्थतन्त्र
  • शेयर बजार
  • बीमा
  • कृषि
  • Stock Analysis

सुविधाहरू

  • पात्रो
  • Gold & Silver
  • Fuel Price (NOC)
  • तरकारीको मूल्य
  • Preeti to Unicode
  • Widgets
  • हाम्रोबारे
  • गोपनीयता नीति
  • नियम र सर्तहरू

सामाजिक संजाल

ShareHub App

Get it on Google Play Download on the App Store

हामीलाई फलो गर्नुहोस्

Artha Kendra
सूचना विभाग दर्ता ४१९७-२०८०/२०८१ प्रधान सम्पादक दिपेश खनाल मार्केटिङ +९७७ ९८४७८५४३२८
2026 arthakendra.com