नेपालले नेदरल्याण्डलाई ६ विकेटले पराजित गर्दै ऐतिहासिक पुनरागमन गरेको छ।
पहिले ब्याटिङ गर्दै स्कटल्याण्डले १९.४ ओभरमा मात्र ९७ रन बनायो।
आइसिसी विश्वकप लिग टु अन्तर्गत स्कटल्याण्डको डन्डीस्थित फोर्थहिल क्रिकेट मैदानमा भएको खेलमा नेपाल २ रनले पराजित भएको छ।
काठमाडौँ। नेपालमा पहिलोपटक आयोजना भएको नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो विकेट लिने खेलाडी जनकपुर बोल्ट्सका बलर ललित राजवंशी बनेका छन्।
त्रिभुवन विश्वबिधालय, किर्तिपुरस्थित खेल मैदानमा २० दिन चल्ने प्रतियोगिताको औपचारिक उदघाट आज हुनेछ ।
नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणका लागि टिकटको मूल्य निर्धारण गरेको छ।
टिकट बुकिङ खुला गरेको सुरुवातदेखि नै खल्तीको टिकट काट्ने प्रणाली चल्न सकेको छैन
काठमाडौं । श्रीलंकाले जारी एकदिवसीय सिरिजको दोस्रो खेलमा भारतलाई पराजित गरेको छ ।
सुपर आठको पहिलो खेलमा आज दक्षिण अफ्रिका र अमेरिका खेल्दै छन् ।
काठमाडौं : टी–२० विश्वकपमा नेपाली कप्तान रोहित पौडेलसँग विवादमा परेको बंगलादेशी खेलाडीलाई आइसीसी ले कारबाही गरेको छ।