जारी फिफा विश्वकप फुटबलको सबैभन्दा आकर्षक व्यक्तिगत पुरस्कारमध्ये एक गोल्डेन बुटको दौड थप रोचक बनेको छ।
फिफा विश्वकप २०२६ को अन्तिम १६ मा अर्लिङ्ग हलान्डको जोडी गोलको बलमा नर्वेले पाँचपटकको च्याम्पियन ब्राजिललाई २–१ ले हराउँदै पहिलोपटक क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
खेलको नायक बने जुड बेलिङ्घम, जसले पहिलो हाफमै दुई गोल गरे।
जारी फिफा विश्वकप फुटबल अन्तर्गतको अन्तिम १६ को खेलमा आइतबार हुने बहुप्रतीक्षित खेलमा पाँच पटकको विश्वविजेता ब्राजिलले नर्वेको सामना गर्दैछ ।
क्रिस्टियानो रोनाल्डोको नेतृत्वमा रहेको पोर्चुगलले जारी फिफा विश्वकप अन्तर्गत समूह केको दोस्रो खेलमा आज राति उज्बेकिस्तानसँग प्रतिस्पर्धा गर्दै छ ।
विश्वकप २०२६ मा फुटबलका तीन सुपरस्टार खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दै प्रतियोगितालाई रोमाञ्चक बनाएका छन् । तर पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो इतिहास रच्ने अवसरबाट चुकेका छन् ।
लियोनेल मेसीले जारी फिफा विश्वकपमा ह्याट्रिक गर्दै नयाँ किर्तिमान बनाएका छन् ।
जारी फिफा विश्वकप अन्तर्गत समूह ‘बी’ को खेलमा आज राति कतार र स्वीजरल्याण्ड खेल्दैछन् ।
फिफा विश्वकपमा पहिलो पटक अर्बपति फुटबल खेलाडीहरू मैदानमा देखिने भएका छन् ।
राष्ट्रिय खेलकुद परिषद्ले अखिल नेपाल फुटबल संघ (एन्फा) माथिको निलम्बन फुकुवा गरेको छ ।
.. ..