सप्तकोशी ब्यारेजको ५६ वटै ढोका खोलिएको छ।
निरन्तरको वर्षातका कारण काठमाडौँ उपत्यकामा रहेका नदी तथा खोलामा पानीको बहाव बढेका कारण केही स्थानको आवागमनमा प्रभाव परेको छ ।
नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन राष्ट्रिय गौरवको काठमाडौँ-तराई/मधेस द्रुतमार्ग सडक आयोजना अन्तर्गत प्याकेज नं.२ मा रहेको मकवानपुरको बकैया र गढी गाउँपालिकामा निर्माणाधीन लेनडाँडा सुरुङमार्गको जोडी सुरुङ मध्ये १,६१२ मिटर लम्बाइ रहेको निजगढबाट काठमाडौँतर्फ आउने सुरुङमार्ग आज मिति २०८१ आषाढ २० गते छिचोलिएको छ ।
यूरोपियन यूनियन (ईयु) को सहयोगमा क्रिएसन नेपालद्धारा सन्चालित ग्रिनसिफ्ट परियोजना अन्तर्गत प्लास्टिकजन्य फोहोरमैला उद्यम व्यवस्थापनका लागि १ करोड २० लाख बराबरको अनुदान रकम दिने भएको छ ।
सिधा कुरा अनलाइनका प्रकाशकसहित ३ जनाविरुद्ध साइबर अपराधको मुद्दा दायर भएको छ ।
गायक राजेशपायल राईलाई मदिरा सेवन गरेको भन्दै उड्न लागेको विमानबाट झारिदिएको छ ।
विमानस्थलमा बाढी पसेपछि विराटनगर विमानस्थल बन्द भएको छ ।
हाँस्य कलाकार हिमेश पन्तले कान्तिपुरमा प्रशारण हुने भएकोले कमेडी च्याम्पियनबाट सिरोहिया बाउ-छोराकाे सार्वजनिक जीवनमाथि आफूले गरेको जोक कटाएको आरोप लगाएका छन्।
काठमाडौँ ।विषाक्त मदिरा सेवनबाट भारतको तमिलनाडुमा ३४ जनाको मृत्यु भएको छ ।
संसद भवनभित्र प्रहरी जवान गोली लागेको अवस्थामा मृत फेला परेका छन्
.. ..
सामाजिक संजाल
Artha Kendra
सूचना विभाग दर्ता नं. : ४१९७-२०८०/२०८१
प्रधान सम्पादक : दिपेश खनाल
मार्केटिङ : +९७७ ९८४७८५४३२८
2026 arthakendra.com All Rights Reserved.