डा. निकोलस भुसाल पक्राउ परेका छन् ।
नेप्सेमा गिरावट आएको छ ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले केन्द्रीय समिति बैठकमा महाधिवेशनको कार्यतालिका पेस गरेका छन्।
काठमाडौँ महानगरपालिका र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त टोलीले काठमाडौँका विभिन्न अस्पतालका क्यान्टिनहरूमा खाद्य स्वच्छता अनुगमन गरेको छ ।
पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले मतदान गर्न पाउने उमेर १६ बर्ष र उम्मेदवार हुन पाउने उमेर कम्तिमा २१ बर्ष गर्नुपर्ने बताएका छन् ।
नेपाल राष्ट्र बैंकमा एकै पटक ११ जना कार्यकारी निर्देशकको सरुवा गरिएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकासमन्त्री कुलमान घिसिङले देशभित्र उत्पादित विद्युतको खपत बढाउन माग पक्ष सुधारलाई उच्च प्राथमिकतामा राखी काम भइरहेको बताएका छन् ।
एप्पलको लामो समयदेखि ढिलाइ भएको सिरी एआई लन्च अन्ततः २०२६ मा लन्च सुरु हुने अपेक्षा गरिएको छ ।
सन् २०२५ मा विश्वका ठूला प्राविधिक कम्पनीहरूले ठूलो संख्यामा कर्मचारी कटौती गर्न थालेका छन् ।
नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य सरकारको निर्णयविरुद्ध सर्वोच्चमा दायर गरेको रिटको पेसी आज रहेको छ ।
.. ..
सामाजिक संजाल
Artha Kendra
सूचना विभाग दर्ता नं. : ४१९७-२०८०/२०८१
प्रधान सम्पादक : दिपेश खनाल
मार्केटिङ : +९७७ ९८४७८५४३२८
2025 arthakendra.com All Rights Reserved.