राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्धाको सुनुवाइका लागि आज पेसी तोकिएको छ ।
नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ ।
जेनजी अभियन्ता सुदन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्याललाई ओली सरकारकै पारामा ढल्किएको आरोप लागाएका छन् ।
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज काठमाडौंमा जनप्रदर्शन गर्दैछ ।
विश्वका ठूला प्राविधिक कम्पनीहरूलाई अचम्ममा पार्ने गरी गुगलले अन्तरिक्षमा आधारित एआई डाटा सेन्टर निर्माण गर्ने महत्वाकांक्षी योजना अघि सारेको छ ।
पक्राउ परेका डा. निकोलस भुसालमाथि अनुसन्धान गर्न पाँच दिनको म्याद थपिएको छ ।
चीनले अमेरिकी सामानहरूमा थप २४ प्रतिशत कर एक वर्षको लागि निलम्बन गर्ने घोषणा गरेको छ ।
नेपाल राष्ट्र बैंकको प्रवक्तामा गुरुप्रसाद पौडेल नियुक्त भएका छन् ।
सरकारले स्टार्टअप उद्यम कर्जाका लागि परियोजना प्रस्ताव आह्वान गरेको छ ।
नेप्सेमा सामान्य वृद्धि भएको छ ।
.. ..
सामाजिक संजाल
Artha Kendra
सूचना विभाग दर्ता नं. : ४१९७-२०८०/२०८१
प्रधान सम्पादक : दिपेश खनाल
मार्केटिङ : +९७७ ९८४७८५४३२८
2025 arthakendra.com All Rights Reserved.