बिबादस्पद ब्यावसायी दुर्गा प्रसाई थप चार दिन हिरासतमा रहने भएका छन्।
अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८२/०८३ का लागि पेश गरेको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा प्रतिनिधि सभा सदस्य नेकपा एमालेका सचिव योगेश भट्टराईले २४ बूँदे सुझाव दिएका छन ।
तेह्रथुम पावर कम्पनी लिमिटेड (TPC) को १०० प्रतिशत हकप्रद सेयर सुरक्षित गर्ने अन्तिम मिति आज आइतबार, जेठ ४ गते रहेको छ।
‘कालो हरिण शिकार’ प्रकरणमा सलमान खानको समस्या अन्त्य हुने संकेत अझै देखिएको छैन्, बरू बल्झिने संकेत हालै देखिएको छ।
आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य भने स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
अक्षय कुमार, सुनील शेट्टी र परेश रावलको सुपरहिट कमेडी फ्रेन्चाइज ‘हेराफेरीः३’को बारेमा अचम्मको खबर आएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशिम शाहले पछिल्लो समयमा बिना सुचना बत्ति गईरहेको बिषय उठाएका छन् ।
राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका अध्यक्ष सुजित केसी पक्राउ परेका छन् ।
बिगत दुई महिना देखी थुनामा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्रको बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनवाइ हुदैँछ ।
आज सुनको मुल्यमा एकैपटक ३ हजार रूपैयाँले बृद्दी भएको छ ।
.. ..
सामाजिक संजाल
Artha Kendra
सूचना विभाग दर्ता नं. : ४१९७-२०८०/२०८१
प्रधान सम्पादक : दिपेश खनाल
मार्केटिङ : +९७७ ९८४७८५४३२८
2025 arthakendra.com All Rights Reserved.