पहलगाम नरसंहार पछि भारतीय सुरक्षा एजेन्सीहरूले शनिबार कश्मीरमा आतंककारी र तिनीहरूको नेटवर्कलाई पूर्ण रूपमा नष्ट गर्न चौतर्फी हमला गर्न जारी राखेका छन् ।
आज सुनको भाउमा सामान्य बृद्दी भएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका युनिटहरुले चेकजाँचको क्रममा ३ थान मोटरसाईकल र ४ साईकल सहीत लाखौँ मूल्य बराबरको भन्सार छलीको सामान बरामद गरेको छ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दिगो आर्थिक विकास र पूर्वधार परियोजनामा दीर्घकालीन लगानी सुनिश्चित गर्न वैकल्पिक विकास वित्त परिचालन आवश्यक रहेको बताएका छन ।
तराईका जिल्लासहित देशभर अप्रत्याशित रूपमा बढेको गर्मीले जनजीवन कष्टकर बन्दै गएको छ।
नेपाली बजारमा आज सुनको भाउ तोलामा २ सय रुपैयाँले बढेको छ ।
पियोर इनर्जी लिमिटेडको आइपीओ बिहीबार बाँडफाँट भएको छ ।
सगरमाथा लुम्बिनी इन्स्योरेन्सको वैशाख २८ गते वार्षिक साधारण सभा बस्ने भएको छ । साधारण सभाले १५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्नेछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषदमा जिम्मेवारी हेरफेर गरेका छन्।
बहुप्रतिक्षित पियोर इनर्जी लिमिटेडको साधारण सेयर (आईपीओ) को बाँडफाँटको मिति तय भएको छ।
.. ..