इरानमाथि अमेरिकी आक्रमणको अस्ट्रेलियाद्वारा समर्थन
काठमाडौँ । अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले इरानको आणविक स्थलहरूमा अमेरिकी आक्रमणलाई समर्थन गरेका छन् ।
अष्ट्रेलियाको राजधानी क्यानबेरामा विदेशमन्त्री पेनी वोङसँगको पत्रकार सम्मेलनमा अल्बानीजले इरानमाथि अमेरिकाको आक्रमणको समर्थन गर्दै सबै पक्षलाई फेरि वार्ता सुरु गर्न अपील पनि गरेका छन् ।
उनले भने- 'हामी कुनै पनि प्रकारको लडाई वा ठूलो स्तरको युद्ध चाहँदैनौं । हामी वार्ता र कूटनीतिको लागि निरन्तर अपील गरिरहेका छौं ।'
यस बाहेक, अष्ट्रेलियाका प्रधानमन्त्री अल्बानीजले इरानलाई अस्थिरता सिर्जना गर्ने कुनै पनि कदम नचाल्न अपील गरेका छन् ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.