प्रभु इन्स्योरेन्सले गर्यो लाभांश प्रस्ताव, बोनस र नगद कति?
काठमाडौं । प्रभु इन्स्योरेन्सले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई लाभांश दिने घोषणा गरेको छ। कम्पनीको असार ८ गते बसेको सञ्चालक समितिको बैठकले कुल चुक्ता पूँजीको १८ प्रतिशत बराबरको बोनस शेयर र कर समेत ०.९४७४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो।
उक्त लाभांश प्रस्ताव नेपाल बीमा प्राधिकरणको स्वीकृति प्राप्त भएपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि शेयरधनीहरूलाई वितरण गरिनेछ।

Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.