प्रधानमन्त्री सुशिला कार्कीले मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार भएको बताएकी छन् ।
हितेन्द्रदेव शाक्यले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको पद बहाली गरेका छन् ।
प्रधानमन्त्री सुशिला कार्कीले भ्रष्टाचारविरुद्ध जुनसुकै हदसम्मको कठोर कदम चाल्न पनि सरकार पछि नहट्ने बताएकी छन् ।
सरकारले उखुको समर्थन मूल्य ६२० रूपैयाँ कायम गरेको छ ।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले डडेल्धुरावाट अन्तिम पटक चुनाव लड्ने इच्छा व्यक्त गरेका छन् ।
नेपाली कम्युनिष्ट पार्टीले पुस ५ गते काठमाडौंको भृकुटीमण्डपमा ‘एकता सन्देश सभा’ गर्ने भएको छ ।
जनार्दन शर्मालाई गृह जिल्ला रुकुम पुर्वमा नेपाली कम्युनिष्ट पार्टीका कार्यकर्ताले कालो झन्डा देखाएका छन्
नेकपा एमालेका नेता महेश बस्नेतले अध्यक्ष केपी शर्मा ओलीको घर सिमित समर्थक र शुभचिन्तकको सहयोगबाट बन्ने र गुण्डु र भक्तपुरवासीको विशेष भूमिका रहने बताएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फागुन २१ गते हुने निर्वाचन अन्तर्गत प्रत्यक्षतर्फको निर्वाचनका लागि पार्टीको आन्तरिक उम्मेदवार छनौट प्रक्रियाको आवेदन खुला गरेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना नेता-कार्यकर्तालाई पार्टीले निर्णय नगरेसम्म उम्मेदवारी घोषणा नगर्न सचेत गराएको छ ।
.. ..