भिजिट भिसा प्रकरणको छानबिन गर्न समिति गठन

सरकारले भिजिट भिसा प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति गठन गरेको छ।

Artha Kendra Artha Kendra
सोमबार, ९ असार २०८२, १०:४० PM
फन्ट
भिजिट भिसा प्रकरणको छानबिन गर्न समिति गठन

काठमाडौं । सरकारले भिजिट भिसा प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति गठन गरेको छ।

सोमबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले पूर्वमुख्यसचिव शंकरदास बैरागीको नेतृत्वमा समिति गठन गर्ने निर्णय गरेको हो। समितिमा सम्बन्धित मन्त्रालयका सहसचिवहरू रहनेछन्।

भिजिट भिसाको दुरुपयोग र प्रक्रियागत कमजोरीबारे अध्ययन गर्न गठित समितिलाई ३० दिनभित्र प्रतिवेदन बुझाउन समय दिइएको छ।

 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.