श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकार असफल भएको बताएका छन् ।
काठमाडौँ महानगरपालिकाले वाटर एटीएमको दुरुपयोग नगर्न आग्रह गरेको छ
रवि लामिछानेले सुकुम्बासी तथा भूमिहीन नागरिकको हक-अधिकार सुनिश्चित गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जुनसुकै त्याग गर्न तयार रहेको बताएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसदहरुलाई दिइरहेको प्रशिक्षण स्थलको बारेमा सांसद आशिका तामाङले प्रश्न उठाएकी छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आफु इतिहास बनाउन राजनीतिमा आएको बताएका छन् ।
सरकारले १५ जना अवैतनिक दूतहरुलाई पदमुक्त गर्ने निर्णय गरेको छ ।
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानन्यायाधीश सिफारिस प्रकरणमा उपसभामुख रुवी कुमारी ठाकुरको भूमिकाको आलोचना गरेका छन् ।
प्रधानन्यायाधीशमा न्यायाधीश डा.मनोजकुमार शर्मालाई सिफारिश गरिएको छ ।
सङ्घीय संसद् सचिवालयले सङ्घीय संसद्का सदस्यहरूको विद्युतीय हाजिरी व्यवस्थापनका लागि बायोमेट्रिक विवरण सङ्कलन गर्ने भएको छ ।
नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रदेश संरचना खारेज गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् ।
.. ..