प्रतिनिधिसभाबाट आर्थिक विधेयक, २०८३ पारित
प्रतिनिधिसभाबाट आर्थिक विधेयक, २०८३ पारित भएको छ । आइतबार प्रतिनिधिसभा बैठकबाट आर्थिक विधेयक- २०८३ पारित भएको हो ।
काठमाडौं । प्रतिनिधिसभाबाट आर्थिक विधेयक, २०८३ पारित भएको छ । आइतबार प्रतिनिधिसभा बैठकबाट आर्थिक विधेयक- २०८३ पारित भएको हो ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विधेयक पारितको प्रस्ताव गरेका थिए ।
साथै अर्थमन्त्री वाग्लेले विधेयकमाथि भएको छलफलमा उठेका प्रश्नको जवाफ दिएका थिए ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.