Quick links
नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ।
नेपाल राष्ट्र बैंकले ६१ दिनका लागि ७० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरण बोलकबोलमार्फत निष्काशन गर्ने भएको छ ।
सरकारले आन्तरिक खपतसँगै अतिरिक्त विद्युत्को अन्तरदेशीय बजार विस्तारका लागि निजी क्षेत्रको सहभागिता व्यवस्थित गर्ने तयारी गरेको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् महसुल डिजिटल माध्यमबाट भुक्तानी गर्न नागरिकलाई आग्रह गरेका छन्।
कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट १८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.९४७४ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ।
एनएमबि बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजीको ७ प्रतिशत नगद लाभांश र अविमोच्य असञ्चिति अग्राधिकार शेयरमा ८.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी बाढीबाट प्रभावित घरपरिवारका लागि अस्थायी आवास निर्माण गर्न साझेदार संघ–संस्थासँग प्रस्ताव आह्वान गरेको छ ।
नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल राष्ट्र बैंकले २०८३ असोज २१ गते अर्थात् ७ अक्टोबर २०२६ का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।
नेपालीहरूको महान् पर्व बडादसैँको अवसरमा मौलिक संस्कृति र परम्परालाई पर्यटनसँग जोड्दै नेपाल पर्यटन बोर्डले देशका विभिन्न पर्यटकीय गन्तव्यमा लिङ्गे पिङ निर्माण तथा सञ्चालन गर्ने भएको छ ।
.. ..