सुनचाँदीको मुल्य बढ्यो

नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ।

Artha Kendra Artha Kendra
शुक्रबार, २३ असोज २०८३, २:१२ PM
—
फन्ट
सुनचाँदीको मुल्य बढ्यो

काठमाडौं । नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको २ हजार ९ सय रुपैयाँले बढेर २ लाख ९५ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि बिहीबार सुन तोलाको २ लाख ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। महासङ्घका अनुसार आज चाँदी तोलाको १५ रुपैयाँले बढेर ४ हजार ४०५ रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि बिहीबार चाँदी तोलाको ४ हजार ३९० रुपैयाँमा कारोबार भएको थियो।

 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.