झापा- ५ मा रास्वपाका वरिष्ठ नेता बालेन शाहले अग्रता बढाएका छन् ।
सुनसरी- १ को मतगणनाको प्रारम्भिक अपडेट आएको छ ।
काठमाडौँको क्षेत्र नम्बर ६ बाट रास्वपाका शिशिर खनाल विजयी भएका छन् ।
नेपाल मजदुर किसान पार्टीको किल्ला मानिएको भक्तपुर- १ मा रास्वपाले अग्रता लिइरहेको छ ।
सर्लाही-४ मा काँग्रेस सभापति गगन थापा पछि परेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार रन्जु न्यौपाने विजयी भएकी छन् ।
चितवन-३ मा रास्वपाकी सोबिता गौतमले अग्रता बनाएकी छन् ।
रुपन्देही- २ मा रास्वपाका सुलभ खरेलले फराकिलो अन्तरको अग्रता बनाएका छन् ।
धादिङ- १ को मतगणना शुरु भएको छ ।
रुकुमपूर्व पुर्वको मत गणनाको प्रारम्भिक परिणाम प्राप्त भएको छ ।
.. ..
सामाजिक संजाल
Artha Kendra
सूचना विभाग दर्ता नं. : ४१९७-२०८०/२०८१
प्रधान सम्पादक : दिपेश खनाल
मार्केटिङ : +९७७ ९८४७८५४३२८
2026 arthakendra.com All Rights Reserved.