सुनको मूल्य ह्वात्तै घट्यो, कतिमा हुँदैछ कारोबार?
नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ ।
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा ९ हजार ५ सय रुपैयाँले घटेर ३ लाख ९ हजार रुपैयाँ कायम भएको छ। यसअघि शुक्रबार सुन तोलाको ३ लाख १८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। महासङ्घका अनुसार चाँदीको मूल्य तोलामा १८५ रुपैयाँले घटेर ४ हजार ७८० रुपैयाँ कायम भएको छ। यसअघि शुक्रबार चाँदी तोलाको ४ हजार ९६५ रुपैयाँमा कारोबार भएको थियो।

Comments
1 comment · join the conversation
Furba sherpa
·House 🏠
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.