चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी आज र भोली बन्द गरिएको छ ।
जारी फिफा विश्वकप फुटबलको अन्तिम ३२ अन्तर्गत आज राति ब्राजिल र जापान आमनेसामने हुँदैछन् ।
भेनेजुएलामा एकपछि अर्को गरी दुई शक्तिशाली भूकम्प आएपछि सामाजिक सञ्जाल एक्समाथि लगाइएको प्रतिबन्ध हटाइएको छ ।
अमेरिका र इरानबीच शान्ति सम्झौता भएपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उल्लेख्य रूपमा घटेको छ ।
कृत्रिम बुद्धिमत्ता (एआई) को बढ्दो प्रयोगले कम्पनीहरूको कार्यक्षमता बढाउने अपेक्षा गरिए पनि यसले विश्वभर लाखौँ कर्मचारीको रोजगारीमा चुनौती थप्न थालेको छ ।
अमेरिकी प्रविधि कम्पनी मेटा प्लेटफर्मले भारतीय फिनटेक स्टार्टअप क्रेडमा ९० करोड अमेरिकी डलर लगानी गर्ने भएको छ ।
अमेरिका र इरानबीच प्रारम्भिक सम्झौता भएपछि विश्व बजारमा कच्चा तेलको मूल्य निरन्तर घटिरहेको छ । यससँगै कच्चा तेल तीन महिनाकै न्यून स्तरमा पुगेको छ।
अमेरिकी सेयर बजारको प्रविधि-केन्द्रित सूचकांक नास्डाकमा ऐतिहासिक सूचीकरणपछि एलोन मस्कको अन्तरिक्ष प्रविधि कम्पनी स्पेसएक्स विश्वको सातौँ सबैभन्दा मूल्यवान कम्पनी बनेको छ।
जारी फिफा विश्वकप अन्तर्गत समूह ‘बी’ को खेलमा आज राति कतार र स्वीजरल्याण्ड खेल्दैछन् ।
यस बर्षको फिफा विश्वकप फुटबल आजरातीदेखि शुरु हुदैछ । यस विश्वकपमा अहिलेसम्मकै धेरै ४८ देश सहभागी हुदैछन् ।
.. ..