बेलायतको सार्वजनिक प्रसारण संस्था बीबीसीले ठूलो मात्रामा कर्मचारी कटौती गर्ने निर्णय गरेको छ ।
इरानले हालैको युद्धमा करिब २७० अर्ब डलर बराबरको क्षतिको दाबी गर्दै क्षतिपूर्ति माग गरेको छ ।
अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले इरानसँग सम्बन्धित युद्धका कारण विश्व अर्थतन्त्रमा मन्दी आउन सक्ने चेतावनी दिएको छ ।
विकासशील देशहरूले लगभग ८० करोड रोजगारी गुमाउने जोखिम बढेको छ ।
होर्मुज जलमार्ग क्षेत्रमा अमेरिकी युद्धपोतसँग सम्बन्धित घटनाले फेरि तनाव बढाएको छ ।
विश्वप्रसिद्ध टिकटकर खाबी लाम वैवाहिक विवादका कारण चर्चामा आएका छन् ।
साउदी अरेबियाको एक महत्वपूर्ण तेल पाइपलाइनमा आगलागी भएको दृश्य उपग्रह तस्वीरमा देखिएको छ।
विश्व बैंकले सार्वजनिक गरेको पछिल्लो आर्थिक परिदृश्य अनुसार, मध्यपूर्वमा जारी द्वन्द्व र विस २०८२ साल भदौको आन्तरिक आन्दोलनको असरका कारण नेपालको आर्थिक वृद्धिदर अघिल्लो आर्थिक वर्ष २०८१/८२ (४.६ प्रतिशत) का तुलनामा घटेर आर्थिक वर्ष २०८२/८३ मा (२.३ प्रतिशत) मा सीमित हुने प्रक्षेपण गरिएको छ ।
पश्चिम एसियामा बढ्दो तनावका बीच पाकिस्तानले इन्धन संकट बढेपछि देशभर कडा प्रतिबन्ध लागू गरेको छ ।
अमेरिकी प्रविधि कम्पनी ओरेकलले करिब ३० हजार कर्मचारीलाई एकैपटक जागिरबाट हटाएको छ ।
.. ..
सामाजिक संजाल
Artha Kendra
सूचना विभाग दर्ता नं. : ४१९७-२०८०/२०८१
प्रधान सम्पादक : दिपेश खनाल
मार्केटिङ : +९७७ ९८४७८५४३२८
2026 arthakendra.com All Rights Reserved.