दिव्य ज्योति हाइड्रोपावर र ट्रोयरबीच ५० मेगावाट मर्स्याङ्दी बेसी जलविद्युत् परियोजनाको इलेक्ट्रो–मेकानिकल ठेक्का सम्झौता भएको छ ।
बिकास हाइड्रोपावरको सेयर सेयरधनीको डिम्याटमा आइसकेको छ।
अब प्रक्रिया अन्तिम चरणमा पुगेको र आगामी दुई दिनभित्र सेयर लगानीकर्ताको खातामा देखिने क्यापिटलले जनाएको छ।
बिकास हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर अन्ततः लगानीकर्ताको डिम्याट खातामा देखिन थालेको छ।
यति धेरै आवेदन परेपछि न्यूनतम १० कित्ता शेयर प्राप्त गर्ने सम्भावना मात्र १९.४५ प्रतिशत रहेको छ।
राजधानीमा आयोजित एक कार्यक्रमको दौरान उनले राति र दिउँसोको विद्युत आवश्यकतामा सोलर र ब्याट्रीले सहायता पुर्याउन सके जलविद्युतको बाध्यता हट्न सक्ने संकेत गरे।
शाक्यले चितवनमा लोडसेडिङ सुरु भएको भन्ने हल्लामा कुनै सत्यता नरहेको स्पष्ट पारेका छन्।
चितवनका विभिन्न फिडर क्षेत्रमा दैनिक ६ घण्टा विद्युत् कटौती सुरु
बिकाश हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ नतिजा आज सार्वजनिक गरिएको छ
खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद सेयर जारी गर्न तयारी गरिरहेको छ।
.. ..
सामाजिक संजाल
Artha Kendra
सूचना विभाग दर्ता नं. : ४१९७-२०८०/२०८१
प्रधान सम्पादक : दिपेश खनाल
मार्केटिङ : +९७७ ९८४७८५४३२८
2025 arthakendra.com All Rights Reserved.