अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जाजरकोटको चुली ढडमेला सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष अमृते दमाईसमेत ४ जनाविरुद्ध भ्रष्टाचार गरेको आरोपमा मुद्धा दायर गरेको छ ।
नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा क्रेडिट स्कोरिङ, धोखाधडी पत्ता लगाउने, ग्राहक सेवा, जोखिम व्यवस्थापन र अनुपालन अनुगमन गर्न एआईको प्रयोगका लागि दिशानिर्देश गर्न ‘आर्टिफिसियल इन्टेलिजेन्स मार्गदर्शन’ तयार गरेको छ ।
नेपाल प्रिमियर लिग (एनपीएल) को लिग चरणका खेल सकिएपनि टिमले खेलाडी भित्र्याउनेक्रम रोकेका छैनन् ।
नेपाली बजारमा आज सुनको मुल्य बढेको छ भने चाँदीको मुल्य घटेको छ ।
जनार्दन शर्मालाई गृह जिल्ला रुकुम पुर्वमा नेपाली कम्युनिष्ट पार्टीका कार्यकर्ताले कालो झन्डा देखाएका छन्
नेपाली बजारमा आज सुनको मुल्य सामान्य घटेको छ भने चाँदीको मुल्य बढेको छ ।
नेकपा एमालेका नेता महेश बस्नेतले अध्यक्ष केपी शर्मा ओलीको घर सिमित समर्थक र शुभचिन्तकको सहयोगबाट बन्ने र गुण्डु र भक्तपुरवासीको विशेष भूमिका रहने बताएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फागुन २१ गते हुने निर्वाचन अन्तर्गत प्रत्यक्षतर्फको निर्वाचनका लागि पार्टीको आन्तरिक उम्मेदवार छनौट प्रक्रियाको आवेदन खुला गरेको छ ।
नबिल बैंकको लाभांश घोषणा
रिलायन्स स्पिनिङ मिल्सले मंसिर २२ बाट आईपीओ निष्काशन गर्ने
.. ..
सामाजिक संजाल
Artha Kendra
सूचना विभाग दर्ता नं. : ४१९७-२०८०/२०८१
प्रधान सम्पादक : दिपेश खनाल
मार्केटिङ : +९७७ ९८४७८५४३२८
2025 arthakendra.com All Rights Reserved.