सिमलतालमा सडक भासिएपछि मुग्लिन–नारायणगढ सडक एकतर्फी

मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत सिमलतालमा त्रिशूली नदीको बाढीका कारण सडकको करिब आधा भाग भासिएपछि एकतर्फी भएको छ ।

Artha Kendra Artha Kendra
आइतबार, ११ असोज २०८३, ९:४१ AM
—
फन्ट
सिमलतालमा सडक भासिएपछि मुग्लिन–नारायणगढ सडक एकतर्फी

चितवन । मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत सिमलतालमा त्रिशूली नदीको बाढीका कारण सडकको करिब आधा भाग भासिएपछि एकतर्फी भएको छ ।

सडकको आधा भाग भासिएपछि उक्त स्थानमा सडक एकतर्फी रूपमा सञ्चालन भइरहेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । कार्यालयले सवारीसाधनलाई सावधानीपूर्वक आवतजावत गर्न आग्रह गरेको छ ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.