प्रतिकूल मौसमका कारण आन्तरिक उडान प्रभावित
नेपालभर देखिएको प्रतिकूल मौसमका कारण आन्तरिक उडान प्रभावित भएका छन् ।
काठमाडौं । नेपालभर देखिएको प्रतिकूल मौसमका कारण आन्तरिक उडान प्रभावित भएका छन् ।
त्रिभुवन विमानस्थल कार्यालयले मौसम प्रतिकुल भएपछि आन्तरिक उडान रद्ध या ढिला भएका छन् ।
सम्बन्धित वायुसेवा कम्पनीहरूले यात्रुहरूलाई विमानस्थलतर्फ प्रस्थान गर्नुअघि सम्बन्धित वायुसेवा कम्पनीको वेबसाइट वा मोबाइल एपमार्फत आफ्नो उडानको पछिल्लो अवस्था जाँच गर्न आग्रह गरेका छन् ।
यात्रुहरूलाई विमानस्थल पुग्न थप समय लाग्न सक्ने भएकाले सोहीअनुसार यात्रा योजना बनाउन पनि अनुरोध गरिएको छ ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.