राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन प्रति नेपाली कांग्रेसले आक्रोश ब्यक्त गरेको छ।
पहलगाम नरसंहार पछि भारतीय सुरक्षा एजेन्सीहरूले शनिबार कश्मीरमा आतंककारी र तिनीहरूको नेटवर्कलाई पूर्ण रूपमा नष्ट गर्न चौतर्फी हमला गर्न जारी राखेका छन् ।
आज सुनको भाउमा सामान्य बृद्दी भएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका युनिटहरुले चेकजाँचको क्रममा ३ थान मोटरसाईकल र ४ साईकल सहीत लाखौँ मूल्य बराबरको भन्सार छलीको सामान बरामद गरेको छ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दिगो आर्थिक विकास र पूर्वधार परियोजनामा दीर्घकालीन लगानी सुनिश्चित गर्न वैकल्पिक विकास वित्त परिचालन आवश्यक रहेको बताएका छन ।
तराईका जिल्लासहित देशभर अप्रत्याशित रूपमा बढेको गर्मीले जनजीवन कष्टकर बन्दै गएको छ।
नेपाली बजारमा आज सुनको भाउ तोलामा २ सय रुपैयाँले बढेको छ ।
पियोर इनर्जी लिमिटेडको आइपीओ बिहीबार बाँडफाँट भएको छ ।
सगरमाथा लुम्बिनी इन्स्योरेन्सको वैशाख २८ गते वार्षिक साधारण सभा बस्ने भएको छ । साधारण सभाले १५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्नेछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषदमा जिम्मेवारी हेरफेर गरेका छन्।
.. ..
सामाजिक संजाल
Artha Kendra
सूचना विभाग दर्ता नं. : ४१९७-२०८०/२०८१
प्रधान सम्पादक : दिपेश खनाल
मार्केटिङ : +९७७ ९८४७८५४३२८
2025 arthakendra.com All Rights Reserved.