सुनको मूल्यमा भारी गिरावट, तोलाको कति पुग्यो ?

नेपाली बजारमा आज सुन र चाँदीको मूल्यमा उल्लेखनीय गिरावट देखिएको छ।

Artha Kendra Artha Kendra
मंगलबार, १० असार २०८२, ११:० AM
फन्ट
सुनको मूल्यमा भारी गिरावट, तोलाको कति पुग्यो ?

असार १०, मंगलबार — नेपाली बजारमा आज सुन र चाँदीको मूल्यमा उल्लेखनीय गिरावट देखिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य प्रतितोला १,७०० रुपैयाँले घटेर रु. १,९३,५०० मा झरेको छ। सोमबार यसै सुनको मूल्य रु. १,९५,२०० प्रतितोला थियो।

त्यस्तै, चाँदीको मूल्य पनि घट्दै गएको छ। मंगलबार चाँदी १० रुपैयाँले घटेर प्रतितोला रु. २,१६० मा कारोबार भइरहेको छ, जुन सोमबार रु. २,१७० मा थियो।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.