गत सेप्टेम्बरको आन्दोलन र त्यसपश्चात छाएको राजनैतिक अस्थिरताको प्रभावलाई प्रतिबिम्वित गर्दै नेपालको वृद्धि आर्थिक वर्ष २०२५ मा ४.६ प्रतिशतबाट घटेर आर्थिक वर्ष २०२६ मा २.१ प्रतिशतमा झर्ने प्रक्षेपण विश्व बैंकको पछिल्लो आर्थिक प्रतिवेदनले गरको छ ।
पूर्वऊर्जामन्त्री तथा कांग्रेस नेता दीपक खड्काले कब्जा गरेको नेपाल स्काउटको जग्गामा काठमाडौं महानगरले डोजर चलाएको छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दिल्लीको लाल किल्ला नजिकै भएको विस्फोटका घाइतेहरुलाई अस्पताल पुगेर भेट गरेका छन् ।
नेप्सेमा गिरावट आएको छ ।
नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) मा कर्मचारी कटौती शुरू भएको छ ।
भारतको विहारको विधानसभा चुनावमा रेकर्ड ६६.९१ प्रतिशत मतदान भएको छ ।
रेशम चौधरीको नयाँ दल निर्वाचन आयोग दर्ता भएको छ ।
मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्र (हेडवक्र्स) जाने सडक स्तरोन्नति गर्न बुधबार टेण्डर आह्वान गरिएको छ ।
पाँच तारे होटल ह्यातले आफ्ना सम्पूर्ण श्रमिकलाई हटाएको छ ।
भारतले रूसबाट कच्चा तेल खरिदमा उल्लेखनीय कटौती गरेको छ ।
.. ..
सामाजिक संजाल
Artha Kendra
सूचना विभाग दर्ता नं. : ४१९७-२०८०/२०८१
प्रधान सम्पादक : दिपेश खनाल
मार्केटिङ : +९७७ ९८४७८५४३२८
2026 arthakendra.com All Rights Reserved.