नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा.गुणाकर भट्टलाई गभर्नर नियुक्त नगर्न मागसहितको पूरक निवेदन हेर्न नभ्याइने भएको छ ।
स्वाभिमान लघुवित्त वित्तीय संस्थाको वैशाख १९ गते वार्षिक साधारण सभा बस्ने भएको छ ।
ट्रेड टावर लिमिटेडले आजदेखि पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ निष्कासन तथा बिक्री खुला गरेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनसहितका आज पक्राउ परेका नेताहरु रिहा भएका छन् ।
नयाँ बानेश्वर केन्द्रित आन्दोलनको तयारीमा जान लागेका बेला राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनसहितका नेताहरू पक्राउ परेका छन् ।
नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट राजीनामा दिएका डा. गुणाकर भट्टविरुद्धको रिटको सुनवाई हुदैँछ ।
माइतीघर देखी बानेश्वरसम्म तीन समुहको प्रदर्शन जारी
ग्लोबल आइएमई बैंक लिमिटेडले चालू आर्थिक वर्षको तेश्रो त्रैमाससम्म ४ अर्ब ५३ करोड खुद मुनाफा गरेको छ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा एनएमबि बैंकले गत आवको यसै अवधिको तुलनामा ५.८८ प्रतिशतले नाफा कमाएको छ ।
हिमालयन बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म नाफा कमाएको छ ।
.. ..
सामाजिक संजाल
Artha Kendra
सूचना विभाग दर्ता नं. : ४१९७-२०८०/२०८१
प्रधान सम्पादक : दिपेश खनाल
मार्केटिङ : +९७७ ९८४७८५४३२८
2025 arthakendra.com All Rights Reserved.