प्रतिनिधिसभाबाट पारित भयो आगामी आवको बजेट

संघीय प्रतिनिधिसभाले आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि सरकारले ल्याएको १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट पारित गरेको छ। 

Artha Kendra Artha Kendra
मंगलबार, १० असार २०८२, ५:५५ PM
फन्ट
प्रतिनिधिसभाबाट पारित भयो आगामी आवको बजेट

संघीय प्रतिनिधिसभाले आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि सरकारले ल्याएको १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट पारित गरेको छ। 

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संसदमा पेस गरेको विनियोजन विधेयक २०८२ लाई निर्णयार्थ पेस गरिएकोमा बहुमतले पारित भएको हो। 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.