मुख्यसचिव सुमनराज अर्यालको अध्यक्षतामा रहेको समितिले निजामती कर्मचारीको तलब न्यूनतम २७ देखि अधिकतम ५७ प्रतिशतसम्म बढाउन सरकारलाई सिफारिस गरेको छ।
वरिष्ठ पत्रकार ऋषि धमलाको नेतृत्वमा ‘स्वतन्त्र नागरिक अभियान नेपाल’ घोषणा गरिएको छ ।
शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नागरिकका तमाम सरोकारका विषयलाई सरकारले क्रमशः सम्बोधन गर्दै जाने विश्वास व्यक्त गरेका छन् ।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीको कामको समय र अतिरिक्त श्रमसम्बन्धी व्यवस्थामा परिवर्तन गरेको छ ।
मार्क जुकरबर्ग नेतृत्वको मेटाले कर्मचारी कटौतीको नयाँ चरण सुरु गरेको छ ।
एभरेष्ट कलर लिमिटेडले यही जेठ २२ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ।
प्रविधि क्षेत्रका ठूला कम्पनी गुगल, मेटा र टिकटकमाथि युरोपेली सङ्घका उपभोक्ता समूहहरूले गम्भीर आरोप लगाएका छन् ।
इबोला प्रकोपले कंगोको पूर्वी क्षेत्रमा अवस्था झन् भयावह बन्दै गएको छ ।
नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ ।
वासिङ्टन डीसीस्थित ह्वाइट हाउस नजिकको सुरक्षा जाँच चौकीमा शनिबार साँझ गोली चलेको घटनामा एक जनाको मृत्यु भएको छ।
.. ..